Main

सोबिताको प्रश्न- न्यायालयमाथि प्रश्न उठाउन मिल्ने की नमिल्ने ?

१६ जेठ, काठमाडौं । इँटाभट्टामा ज्यूँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका कांग्रेस सांसद मोहम्मद अफताब आलममाथि उच्च अदालतले गरेको आदेशमाथि रास्वपा सांसद सोबिता गौतमले प्रश्न उठाएकी छिन् । जिल्ला अदालतको फैसला अनुसार नख्खु कारागारमा रहेका आलमलाई गत बुधबार उच्चले सफाइ दिएको थियो । न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button