Main
सौगात र बेनिशाको ‘कल्ली’ १ फागुनमा
काठमाडौं । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । यो फिल्म १ फागुनमा प्रदर्शनमा आउने जनाइएको छ । प्रस्तुतकर्ता किरण नेपालीले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जनाएका हुन् । महेश दवाडीको लेखन रहेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । सार्वजनिक दुई पोस्टरमध्ये एकमा अभिनेता सौगात…
– यस समाचारको श्रोत : Online Khabar हो ।