Main
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी
२७ फागुन, काठमाडौं । प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध २० प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् । २० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । उक्त रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । रिट दायर गर्ने २०७० मा इन्सपेक्टरमा भर्ना भएकाहरु छन् । पर्यटन प्रहरी भृकुटीमण्डपमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।