Main
स्थायित्वसहितको विकास निर्माण गर्न अहिलेको सरकार बनेको हो : कार्की
९ चैत, काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत स्थायित्व नभइ देशमा विकास नहुने बताएका छन् । पार्टीको काभ्रे–काठमाडौं उपत्यका सम्पर्क समिति विस्तार गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री कार्कीले नीतिगत स्थायित्व नभै देशमा विकास नहुने भन्दै नीतिगत स्थायित्व र विकासको लागि अहिलेको सरकार बनेको जिकिर गरे । पुर्वराजाको क्रियाशिलताबारे…
– यस समाचारको श्रोत : Online Khabar हो ।