Main

स्थायी शिक्षकबाट राजीनामा दिएर इन्स्पेक्टर बनेका थापा प्रहरीका ३१औं आईजी

बिहे र इन्स्पेक्टरको परीक्षा जुध्यो । बिहे गर्ने कि, लोकसेवाको जाँच दिने कि, इन्स्पेक्टरको परीक्षा ? उनी अन्योलमा परे । इन्स्पेक्टरको परीक्षा हापेर बिहे रोजेका उनलाई भाग्यले साथ दियो, परीक्षा सर्‍यो । अन्ततः माया मारेको जागिरमा नाम निकाले । र, अहिले संगठनको सर्वोच्च कमाण्डरसम्म बने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button