Main
स्नातकमा तहमा पुनः भर्ना खोल्न स्ववियु नेताहरूको माग
२२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ साल माघ ११ गतेदेखि नै भर्ना रोकेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको बताएका हुन् । त्रिविबाट सम्बन्धन लिएका निजी क्याम्पस र केही सामुदायिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।