Main
स्पेस स्टेशनमा १६ पटक नयाँ वर्ष मनाउँदै सुनिता विलियम्स
१८ पुस, काठमाडौं । सन् २०२४ सकिए लगत्तै अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरुले नयाँ वर्ष सन् २०२५ को उत्सव मनाउन सुरु गरेका छन् । एक्सपिडिसन ७२ का अन्तरीक्षयात्रीहरुले पृथ्वीको परिक्रमा गर्दै एक दिनमै १६ पटक नयाँ वर्ष मनाउनेछन् । स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरु पृथ्वीभन्दा करीब ४ सय किलोमिटरको उचाइँमा नयाँ वर्ष सन् २०२५ मा प्रवेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।