Main
स्रोतमै फोहोर वर्गीकरण नहुँदा समस्यामा काठमाडौं महानगर
२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसके दिगो व्यवस्थापन गर्न कठिनाई हुने जनाएको छ । कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।