Main
राजदूतमा सिफारिस पूर्णबहादुर नेपालीको सुनुवाइ प्रक्रिया सुरू, १० दिनभित्र उजुरी दिन आह्वान
२८ मंसिर, काठमाडौं । संघीय संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीविरूद्ध कुनै सूचना भए १० दिनभित्र उजुरी दिन अनुरोध गरेको छ । उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।