Main
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविको सुनुवाइ सकियो, आजै आदेश आउने
सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।