Main
स्ववियु चुनावको माग गर्दै विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र उम्मेदवारहरूले दिए धर्ना
५ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा स्ववियु चुनावको माग गर्दै स्वतन्त्र उम्मेदवारहरूको समूहले धर्ना दिएका छन् । प्रिन्सिपल कार्यालयमा नेविसंघको असन्तुष्ट पक्षले ताला लगाएकाले चुनावको सुनिश्चतताको माग गर्दै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काको समूले धर्ना दिएको हो । स्ववियु निर्वाचन रोक्ने चलखेल भइरहेकाले स्ववियु संस्था बचाउन माग गर्दै स्वतन्त्र उम्मेदवारको समूहले धर्ना दिएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।