Main
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पस तोडफोड, निर्वाचन कार्यक्रम स्थगित
१९ फागुन, बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विपक्षी दल निकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तोडफोड गरेका छन् । विभिन्न माग राखेर निर्वाचन आयोगको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका विद्यार्थी संगठनले माग पूरा नगरी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै सोमबार क्याम्पसको हलमा तोडफोड गरेका हुन् । आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।