Main
स्ववियु निर्वाचन : त्रिचन्द्रमा सभापतिका लागि ९ जना प्रतिस्पर्धामा
२९ फागुन, काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापतिमा ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । नाम फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले अन्तिम नामवली सार्वजनिक गरेको हो । सभापतिका लागि सागर न्यौपाने (स्वतन्त्र), अखिल क्रान्तिकारीकी मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानिया, श्रीधर श्रेष्ठ (स्वतन्त्र), नेपाल क्रान्तिकारी विद्यार्थी संघकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।