Main
गणतान्त्रिक कांग्रेसको प्रसव व्यथा : विधानदेखि बहिर्गमनसम्म
पार्टी विधानमा लेखिएको सभापतिको कार्यकालभन्दा जनमतमा खरो उत्रने योग्यता निर्णायक हुनुपर्छ। तदनुरुप विधान परिवर्तन नगर्ने हो भने कांग्रेसले गणतान्त्रिक चेतना सहितको पार्टी बन्ने सामर्थ्य राख्दैन। गणतान्त्रिक कांग्रेस बन्ने कांग्रेसको प्रसव व्यथा छिटै टुंगियोस्। कवि गोपालप्रसाद रिमालको शब्दमा भन्नु पर्दा नयाँ महाधिवेशनले ‘स्वच्छ स्पष्ट गर्भाधान’ गरोस्।
– यस समाचारको श्रोत : Online Khabar हो ।