Main
स्वास्थ्य मन्त्रालयलाई महिला र समावेशी सचिव बनाउने अवसर
समितिले १२औं तहमा सबैभन्दा पहिले बढुवा भएकाले सचिवका लागि डा. संगीताको नाम पहिलो नम्बरमा सिफारिस गरेको हो । डा. विकास र डा. टंक भने ११औं र १२औं तहमा सँगै बढुवा भएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।