Main
स्वास्थ्य मन्त्रालयले थाल्यो पूर्व तयारी
१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामको तयारी थालेको छ । वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना हुने भन्दै मन्त्रालययले पूर्व तयारी थालेको हो । समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहल गरेका छन् । उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।