Main

स्वास्थ्य मन्त्रालय मातहतका उच्च कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

२७ फागनु, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा.चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ। महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button