Main

हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा

२३ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यही अप्रिल ९ देखि १३ सम्म हङकङ चाइना को आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button