Main
हङकङसँग खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक
२२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले अनुभवी खेलाडीहरुलाई पहिलो रोजाइमा स्थान दिएका हुन् । गोलकिपरमा कप्तान किरण चेम्जोङ छन् । यस्तै डिफेन्समा अनन्त तामाङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ र विमल पाण्डे छन् । यस्तै रोहित चन्द, एरिक विष्ट, आयुष…
– यस समाचारको श्रोत : Online Khabar हो ।