Main

हनिमुन सिस्टाइटिस : नवविवाहित महिलामा देखिन सक्ने स्वास्थ्य समस्या

नवविवाहित महिलालाई सबैभन्दा बढी सताउने समस्या हो पिसाब संक्रमण । यो समस्या लिएर अस्पतालको मूत्ररोग विभागको ओपीडी आउने प्रायजसो नवविवाहित महिला नै हुने गर्छन् । नेपालमा मात्र होइन, विश्वव्यापी रुपमै ५० प्रतिशत महिलामा यो समस्या हुने देखाउँछ । यो समस्यालाई विज्ञले हनिमुन सिस्टाइटिस नाम दिएका छन् । यो समस्या यौनक्रियाको कारण हुनसक्छ । कसरी ?…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button