Main
हरित क्रान्ति गर्दै तेह्रथुमका किसान
डिभिजन वन कार्यालय तेह्रथुमका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रम जिल्लामा आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको हो । पहिलो वर्षमा जिल्लाका छ जना कृषकलाई अनुदान दिइएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा यो कार्यक्रमबाट जिल्लाका थप १० किसानलाई अनुदान दिइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।