Main
हरियो धनियाँको मूल्य किलोमै ७१ रुपैयाँ घट्यो, ब्रोकाउलीको मूल्य बढ्यो
१० वैशाख, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य घट्दा ब्रोकाउलीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाँको प्रतिकिलो थोक मूल्यमा ७१ रुपैयाँले गिरावट आएको छ । आज हरियो धनियाँको प्रतिकिलो थोक मूल्य ९५ रुपैयाँ कायम छ । हिजो मंगलबार प्रतिकिलो १ सय ६६…
– यस समाचारको श्रोत : Online Khabar हो ।