Main
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ जेठ ३० देखि खुल्ने
२३ जेठ, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा जेठ ३० देखि आवेदन खुल्ने भएको छ । पहिलो चरणमा कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये…
– यस समाचारको श्रोत : Online Khabar हो ।