Main
हिराखुशी सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ
३ चैत, काठमाडौं । मैतीदेवीमा रहेको हिराखुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम श्रेष्ठ भनिने सोमप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । सहकारी ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।