Main
हुम्लाको रायाँबासीले मनाए भूमि पुजा
३ चैत, हुम्ला। खार्पुनाथ गाउँपालिका-३ रायाँ गाउँका स्थानीयले भूमिको पुजा गरेका छन् । परम्परागत रूपमा खेतबारीमा अन्न छर्न समयमा यहाँ समुदायहरूले (भूमि) पुजा गरेका हुन् । प्रत्येक वर्षको चैत १ गतेका दिन भूमिको पुजाका लागि फुलहरू,प्रत्येक घरबाट जाड (छ्वाङ) भूमि देवतालाई चढाएर पुजाआजा गर्न गरेको खार्पुनाथ गाउँपालिका-३ का स्थानीय नरेन्द्र रावलले जानकारी दिए । चैत…
– यस समाचारको श्रोत : Online Khabar हो ।