Main
हेटौंडा-१ का वडाध्यक्षमाथि आक्रमण, टाउकोमा चोट
भूमि सम्बन्धि समस्या देखाउदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चारजनाको समूहले उनलाई कार्यकक्षमै आक्रण गरेका हुन् । उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।