Main
१०औं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सम्पन्न
२० फागुन, काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै निर्णय गरेको छ । बैठकले १०औं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।