Main
‘१०० ग्लोबल विमिन इन एआई’ सूचीमा नेपालकी नामी बराल
‘१०० डाभोस वुमन’ ले तयार पारेको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) अन्तर्गत १ सय महिला सूचीमा नामी परेकी हुन् । नामी अनलाइनखबरले वार्षिक रूपमा तयार गर्ने ‘५० प्रभावशाली महिला २०८०’ सूचीमा परेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।