Main
१० महिनामै ३९ प्रतिशत बढ्यो सेयर कर्जा, ठूलो ऋणमा उच्च वृद्धि
२८ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जा उच्च दरले बढेको छ । असार मसान्तको तुलनामा वैशाख मसान्तसम्म आउँदा कुल सेयर धितो कर्जा ३९.३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । अन्य किसिमका…
– यस समाचारको श्रोत : Online Khabar हो ।