Main

११ फिल्म हललाई कानूनी दायरामा ल्याउन भन्दै जिल्ला प्रशासन र कर कार्यालयलाई पत्र

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्दै संचालन भैरहेका ११ हललाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको छ । मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र लेखिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जानकारी दिए । ती जिल्लास्थित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button