Main

परराष्ट्रमन्त्री डा राणा जेनेभा जाँदै

९ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्याल्डको जेनेभा जाने भएकी छन् । उनी भोलि (फागुन १० गते) प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने तय छ । मन्त्री डा राणाले फागुन १२…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button