Main
१३.५३ अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब
७ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ । बजार २५८३.२९ बिन्दुमा रोकिएको छ । आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४…
– यस समाचारको श्रोत : Online Khabar हो ।