Main
१५ दिनअघि नै नेपाल भित्रियो मनसुन
१६ जेठ, काठमाडौं । नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गएरातिबाट मनसुन प्रवेश गरेको हो । पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश क्षेत्रमा विस्तार भएको पनि विभागले जानकारी गराएको छ । जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३…
– यस समाचारको श्रोत : Online Khabar हो ।