Main
१६ वर्षपछि पीएन क्याम्पसमा स्ववियु चुनाव, विरासत जोगाउने र भत्काउने होड
१० चैत, पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले १६ वर्षपछि नेतृत्व पाउँदैछ । यसअघि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा १० गतेका लागि तय गरिएको थियो । यसपटक पनि भाँडिने त होइन भन्ने आशंकाबीच आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।