Main

ब्लाइण्ड क्रिकेट विश्वकप खेल्ने बागमती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट टी२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका बागमती प्रदेशका खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदले पुरस्कार घोषणा गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने बागमती प्रदेशका चार खेलाडीहरुलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिए । ब्लाइण्ड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button