Main
१६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाका दुवै संसदबाट पारित
१४ मंसिर, काठमाडौं । १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाको संसदबाट पारित भएको छ । फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोगमा १६ वर्ष मुनिकालाई प्रतिबन्ध लगाउने विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पनि पारित भएको हो । संसदबाट पारित भएकाले अब यसले कानूनको रुप लिने निश्चित…
– यस समाचारको श्रोत : Online Khabar हो ।