Main
१६ विधामा ८ हजार १६ जना विद्यार्थी प्रशिक्षण चरणमा प्रवेश
३ पुस, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ८ हजार १६ जना विद्यार्थीलाई प्रशिक्षण चरणमा छनोट गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुलाई ३ समूहमा बाँडेर छनोट गरेको हो। यसमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी एउटा समूहमा छन् । कक्षा १० का विद्यार्थी दोस्रो समूहमा छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।