Main
२० किलो चाँदीसहित नरेफाँटबाट ५ जना पक्राउ
२० फागुन, काठमाडौं। २० किलो चाँदीसहित पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । काठमाडौंको नरेफाट उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । पक्राउ पर्नेहरुमा चार पुरुष र एक महिला छन् । पक्राउ परेकाहरु सबै नेपाली नागरिक हुन् । उनीहरुले भारतबाट भन्सार छलेर चाँदी ल्याउने गरेको प्रहरीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।