Main

२२ दिनपछि अवकाशमा जाने डीआईजी एआईजीमा बढुवा सिफारिस

११ फागुन, काठमाडौं । २२ दिनपछि अवकाशमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईलाई गृह मन्त्रालयले बढुवा सिफारिस गरेको छ । मन्त्रालयमा आइतबार बसेको बढुवा समितिको बैठकले भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको हो । समितिको सिफारिसमाथि मन्त्रिपरिषद्ले एक साताभित्र निर्णय गर्नेछ । भट्टराई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रमुख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button