Main

२५ दिनपछि अस्पतालबाट डिस्चार्ज भए पवनदीप

काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘इण्डियन आइडल १२’का विजेता तथा गायक पवनदीप राजन उपचारपछि घर फर्किएका छन् । उपचारको २५ दिनपछि उनी नोयडास्थित अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । पवनदीपले बिहीबार सामाजिक सञ्जालमार्फत घर फर्किएको जनाएका छन् । उनी ५ तारिख (वैशाख २२ )मा उत्तर प्रदेशको अमरोहा नजिक सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button