Main

२६७८ अंकमा झर्‍यो सेयर बजार, फाइनान्समा आकर्षण

१ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम भएको छ । अघिल्लो दिन बजार जम्मा १.८६ अंक बढेको थियो । बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button