Main
२ क्लाइमेक्ससहित नेपालमा शुक्रबार रिलिज हुँदैछ ‘हाउसफुल ५’
काठमाडौं । शुक्रबार नेपालका फिल्म हलमा फरक दृश्य देख्न पाइनेछ । पहिलोपटक एउटै फिल्म दुई क्लाइमेक्ससहित रिलिज हुँदैछ । हामी कुरा गर्दैछौं- बलिउड फिल्म ‘हाउसफुल ५’को । हाउसफुल ५ ‘ए’ र ‘बी’ नाममा अक्षय कुमार स्टारर यो फिल्म प्रदर्शनमा आउँदैछ । प्रदर्शकले सोहीअनुसार दुई संरचनाका फिल्म रिलिज गर्दैछन् । ‘ए’मा एउटा खालको क्लाइमेक्स हुनेछ भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।