Main
४८ वर्षपछि फिल्ममा अरुणा लामाको ‘उडिजाऊँ भने म पन्छी हैन’
काठमाडौं । पछिल्लो समय पुरानो फिल्मका चर्चित गीतलाई नयाँ फिल्ममा ‘रि-क्रिएसन’ गर्ने ट्रेन्ड बढेको छ । ‘माइतीघर’को ‘वसन्त नै बस्न खोज्छ यहाँ’, ‘नरसिंहा अवतार’को ‘अच्छा लिकिन लण्डनको चिसोले’ यसका केही ताजा उदाहरण हुन् । ४८ वर्षअघि रिलिज भएको फिल्म ‘परालको आगो’मा समावेश कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’को पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।