Main
४ दिनदेखि लगातार घट्यो सुनको भाउ
१२ चैत, काठमाडौं । विगत ४ दिनदेखि सुनको भाउ लगातार घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबारदेखि लगातार मूल्य घटेको हो । बिहीबार प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएको सुन शुक्रबार १ हजार घटेको थियो । त्यस्तै आइतबार ९ सय, सोमबार ६ सय घटेको सुन आज मंगलबार २ सय घटेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।