Main
४.९९ प्रतिशत ब्याजदरमै दिपल ईभी खरिद गर्न सकिने
काठमाडौं । नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ४.९९ प्रतिशत निश्चित ब्याजदरमा दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०२५ को अवसर पारेर कम्पनीले ग्राहकका लागि यस्तो योजना सार्वजनिक गरेको हो । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब ईभी प्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी…
– यस समाचारको श्रोत : Online Khabar हो ।