Main
५ बजेर २० मिनेटमा बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
२ असार, काठमाडौं । आजै साँझ ५ बजेर २० मिनेटमा बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा बजेट माथिको सामान्य छलफल सकिएको छ । त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिए । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक सभामा प्रस्तुत गरे । राष्ट्र ऋण उठाउने विधेयक…
– यस समाचारको श्रोत : Online Khabar हो ।