Main
५ सय बढ्यो सुन

१६ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ । प्रतितोला १ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।