Main
६ महिनामै सेयर कर्जा २६ प्रतिशत बढ्यो, ठूला लगानीकर्ता आक्रामक
२२ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत ६ महिनामै सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) २६.३ प्रतिशत बढेको छ । अन्य क्षेत्रमा कर्जा प्रवाह न्यून रहेका बेला सेयर धितो कर्जा भने उल्लेख्य देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।