Main
होटल बाराही काठमाडौंले क्षमता विस्तार गर्दै, कोठा सयमाथि पुर्याउने
१४ मंसिर, काठमाडौं । होटल बाराही काठमाडौंले क्षमता विस्तार गर्ने भएको छ । काठमाडौं महानगरपालिका–२७ केशरमहलमा सञ्चालित बाराहीमा हाल एउटा भवनमा ६७ कोठा र ९८ शय्या छन् । अब यसलाई बढाएर १ सय १ कोठा र १ सय ६६ शय्या पुर्याउन लागिएको वन तथा वातावरण मन्त्रालयमा बाराहीले बुझाएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।