Main

रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२३ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो । रुपन्देहीको मायादेवी-६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा-११ गणेशनगरमा इँटा पुर्‍याइ फर्किने क्रममा दुर्घटना हुँदा चालक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button